मुगु। हिमाली जिल्ला मुगुको माथिल्लो भेगमा आइतबार रातीबाट हिमपात भएको छ, भने तल्लो भू–भागमा हल्का बर्षा भएको छ । हिमपातपछि चिसो समेत बढेको छ । प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १२ : २२ बजे
प्रतिक्रिया