Logo

मुख्य समाचार

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता


२६ फाल्गुन २०८२, मंगलबार  

161
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले राहदानी फिर्ता गरेका छन् ।

मंगलबार एक सूचानामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जनाकारी दिएका हुन् ।

खनाललाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिएको पास्पोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता पठाएको जनाकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १ : २२ बजे