काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।
बालेनले ११ हजार ९४५ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६९२ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ३३५, नेकपाका रञ्जित तामाङले ३५५ मत प्राप्त गरेका छन् ।










प्रतिक्रिया