Logo

मुख्य समाचार

सल्यानमा मत गणना सुरु


२२ फाल्गुन २०८२, शुक्रबार  

69
Shares

सुर्खेत । सल्यानमा मतगणना सुरु भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको थियो ।
एक लाख ६४ हजार ६ सय ४८ मतदाता रहेको सल्यानमा ८४ हजार दुई सय एक जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : २३ बजे