Logo

ग्यालेरी

मतदान गर्दा खुसी देखिएका जेन-जी र वृद्धहरू (फोटोफिचर)


२१ फाल्गुन २०८२, बिहिबार  

69
Shares

काठमाडौं । आज देशभर प्रतिनिधिसभा निर्वाचन जारी छ। बिहानैदेखि मतदाता मतदान केन्द्रमा आउन थालेका छन्। मतदान प्रक्रिया सुरु भएको केही घण्टामै विभिन्न उमेर समूहका मतदाता आफ्नो उपस्थितिले उत्साह देखाएका छन्। विशेषगरी जेन-जी र वृद्ध मतदाता मतदानमा ठूलो उत्साहका साथ सहभागी देखिएका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  २ : २५ बजे