Logo

मुख्य समाचार

शेखर कोइरालाले गरे मतदान


२१ फाल्गुन २०८२, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मतदान गरेका छन् ।

मोरङ क्षेत्र नं ६ का उम्मेदवार कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १ : २६ बजे