काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले ८९ बर्षको उमेरमा मतदान गरेका छन् ।
विहीबार भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र १ स्थित मध्य बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर जोशीले मतदान गरेका हुन् ।
११ मंसिरमा घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता भएको थियो ।
२१ फाल्गुन २०८२, बिहिबार
46
Shares








प्रतिक्रिया