जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा आज धुमधामका साथ होली पर्व मनाईदै छ । भारत र नेपालका मिथिलाञ्चल क्षेत्रमा पर्ने स्थानहरुमा पूर्णिमाको एकदिन पछिमात्र होली मनाउने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न स्थानमा मटका फोड्ने कार्यक्रम समेत गरिएको छ ।

















प्रतिक्रिया