Logo

ग्यालेरी

ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा भएको आगलागी नियन्त्रणमा (तस्बिरहरु)


१९ फाल्गुन २०८२, मंगलबार  

115
Shares

ललितपुर। ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा भएको भिषण आगलागी नियन्त्रणमा आएको छ ।
मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ५ : ५८ बजे