Logo

Breaking News 1

काठमाडौंबाट बाहिरिने सवारी साधनलाई सुरक्षा चेकजाँच (तस्विरहरु)


१९ फाल्गुन २०८२, मंगलबार  

46
Shares

दक्षिणकाली हुँदै बाहिरिने सवारी साधनहरुलाई निर्वाचन प्रहरी र नेपाल प्रहरीले सुरक्षा जाँच गरिरहेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित सुरक्षाका लागि चेकजाँच गरिएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १० : ४२ बजे