Logo

Breaking News 1

पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमद्वारा मूल्य यथावत


१६ फाल्गुन २०८२, शनिबार  

0
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेकाे छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

हाल पेट्रोलको पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ८ : ३१ बजे