Logo

मुख्य समाचार

कांग्रेसका उम्मेदवार गुरुङको चितवन–३ मा घरदैलो अभियान (फोटोहरु)


१६ फाल्गुन २०८२, शनिबार  

46
Shares

टेक प्रसाद गुरुङले चितवन क्षेत्र नम्बर ३, भरतपुरमा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार गुरुङ मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना विकासका एजेन्डा र प्रतिबद्धताहरू प्रस्तुत गरिरहेका छन् । तस्विरहरू : नेपाल न्यूज बैंक

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ३ : ३५ बजे