Logo

मुख्य समाचार

कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति हुनेछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ७ : ५२ बजे