Logo

ग्यालेरी

तस्बिरमा जगदीश खरेलको कोणसभा



ललिपुर। ललिपुर क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले आफ्नो चुनावी अभियानलाई तिव्र पारेका छन् ।
सोही क्रममा सोमबार ललितपुरको पाटनमा कोणसभाको आयोजना गरिएको छ । कोणसभामा उम्मेदवार खरेलले सम्बोधन गर्ने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : ४६ बजे