Logo

Breaking News 1

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भच्र्युअल बैठक आइतबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिएका हुन्

बैठकमा कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२ र केन्द्रीय अनुशासन समिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १ : ३६ बजे