काठमाडौं। पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार खाना पकाउने एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसका कारण उपभोक्ताले कृतिम अभाव झेलिरहेका छन् भने कालोबजारी मौलाउन सक्ने संकेतहरु देखिएका छन् ।

ग्यालेरी
२० माघ २०८२, मंगलबार
काठमाडौं। पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार खाना पकाउने एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसका कारण उपभोक्ताले कृतिम अभाव झेलिरहेका छन् भने कालोबजारी मौलाउन सक्ने संकेतहरु देखिएका छन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार ३ : ३७ बजे
प्रतिक्रिया