चिसो मौसमले बाजुराको धुलाचौरलाई कठ्यांग्रिएको बनाइरहँदा हिमालमा ओढिएको सेतो हिउँले भू–दृश्यलाई मनमोहक बनाएको छ।

सेताम्य हिमाल र कर्णाली नदी आसपासका सुख्खा डाँडाहरूले बदलिँदो मौसमको यथार्थ देखाउँछन् ।

यही दृश्यमा टिनले छाएका धुलाचौरका बजार र हरिया गहुँका वारीहरूले बाजुराको प्रकृति र जनजीवनलाई एउटै फ्रेममा जीवन्त रूपमा प्रस्तुत गरेका छन्। तस्बिरहरु : टार्जन लिम्बु, नेपाल न्यूज बैंक















प्रतिक्रिया