बाक्लो हुस्सुले ढाकेपछि राजधानी काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ भने हवाई उडान समेत प्रभावित भएको छ । काठमाडौं उपत्यकामा आज विहानैदेखि बाक्लो हुस्सु लागेको छ भने हल्का वर्षापनि भएको छ ।





ग्यालेरी
१४ माघ २०८२, बुधबार
बाक्लो हुस्सुले ढाकेपछि राजधानी काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ भने हवाई उडान समेत प्रभावित भएको छ । काठमाडौं उपत्यकामा आज विहानैदेखि बाक्लो हुस्सु लागेको छ भने हल्का वर्षापनि भएको छ ।





प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १२ : ०८ बजे
प्रतिक्रिया