ललितपुर । ललितपुर महानगरपालिकाको पाटन मंगलबजार क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ । मंगलबजारमा जाडो मौसममा न्यानो कपाडा किनबेच गर्नेहरुको भिड लागेको हो । प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार २ : ५५ बजे
प्रतिक्रिया