काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जुम्ला जिल्ला अगुवा नेता–कार्यकर्ताहरुले प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेश भण्डारीलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार राजधानीमा सुझाव संकलन कार्यक्रममा भण्डारीले जनयुद्ध र जुम्ली जनताका अधुरा सपना पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
अधिकाशं नेता–कार्यकर्ताहरुले भण्डारीको जितलाई सुनिश्चित गर्न सबै नेता तथा कार्यकर्ताहरुले तत्काल अभियान चलाउनुपर्ने सुझाव दिएका छन् ।
विभिन्न पार्टीहरु समायोजन भएर नेपाली कम्युनिस्ट पार्टी बनेको र त्यसलाई एक ढिक्का बनाएर निर्वाचनमा होमिनुपर्ने सुझाव दिएका छन् ।











प्रतिक्रिया