Logo

ग्यालेरी

कांग्रेस विशेष महाधिवेशनः टोपी बेच्न व्यस्त व्यापारीहरु (तस्बिरहरु)




काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा टोपी तथा झण्डाको व्यपार पनि चलिरहेको छ । महाधिवेशनले आफूहरुको व्यापारमा थप टेवा पुगेको भन्दै व्यापारीहरु उत्साहित छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  ४ : २४ बजे