Logo

ग्यालेरी

ड्रोनबाट देखिएको धुलिखेल (तस्विरहरु)



बागमती प्रदेशको काभ्रेपलान्चोक जिल्लामा अवस्थित धुलिखेल काभ्रेको सदरमुकाम हो। समुद्री सतहदेखि करिब १,६२५ मिटर उचाइमा रहेको धुलिखेल हरियाली पहाड र हिमाली पर्वतमालाको मनमोहक दृश्यका लागि प्रसिद्ध छ। सूर्योदय र हिमाली दृश्यका कारण यो स्थान पर्यटक तथा आन्तरिक घुमन्तेहरूको आकर्षण केन्द्र बनेको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ३२ बजे