रास्वपा केन्द्रीय समितिकाे बैठक सुरू भएकाे छ । बैठक कार्यालय वनस्थलीमा सुरू भएको हो । यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ ।

यो बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चातको पहिलो बैठक हो । तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक












प्रतिक्रिया