काठमाडौं। अंग्रेजी वर्ष २०२६ को पहिलो दिन धनुषामा पर्यटकहरुको घुँइचो लागेको छ । खासगरी भारतका दिल्ली, मुम्बई, राजस्थानलगायतका क्षेत्रबाट हजारौंको संख्यामा भारतीय पर्यटकहरु जनकपुरधाम घुम्न आईपुगेका छन् ।





समाचार
१७ पुस २०८२, बिहिबार
काठमाडौं। अंग्रेजी वर्ष २०२६ को पहिलो दिन धनुषामा पर्यटकहरुको घुँइचो लागेको छ । खासगरी भारतका दिल्ली, मुम्बई, राजस्थानलगायतका क्षेत्रबाट हजारौंको संख्यामा भारतीय पर्यटकहरु जनकपुरधाम घुम्न आईपुगेका छन् ।





प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार १२ : ४४ बजे
प्रतिक्रिया