काठमाडौं। शहिद जेनजीहरुको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बसन्तपुरमा दिप प्रज्वलन गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा आफ्नो ज्यान गुमाउने शहीदहरुलाई बिर्सिन नहुने भन्दै उक्त दिप प्रज्वलनको आयोजना गरिएको हो ।



समाचार
१६ पुस २०८२, बुधबार
काठमाडौं। शहिद जेनजीहरुको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बसन्तपुरमा दिप प्रज्वलन गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा आफ्नो ज्यान गुमाउने शहीदहरुलाई बिर्सिन नहुने भन्दै उक्त दिप प्रज्वलनको आयोजना गरिएको हो ।



प्रकाशित मिति : १६ पुस २०८२, बुधबार ८ : १४ बजे
प्रतिक्रिया