काठमाडौं। काेरिया जान नपाएकाे भन्दै इपिएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका छन् । बुधबार उनीहरूले युवाहरुको भविष्यमाथी खेलबाड गरेको भन्दै इपिएस काेरिया शाखा ग्वार्को ललितपुरमा विरोध प्रर्दशन गरेका हुन् ।











ग्यालेरी
१६ पुस २०८२, बुधबार
काठमाडौं। काेरिया जान नपाएकाे भन्दै इपिएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका छन् । बुधबार उनीहरूले युवाहरुको भविष्यमाथी खेलबाड गरेको भन्दै इपिएस काेरिया शाखा ग्वार्को ललितपुरमा विरोध प्रर्दशन गरेका हुन् ।











प्रकाशित मिति : १६ पुस २०८२, बुधबार १२ : ५९ बजे
प्रतिक्रिया