Logo

ग्यालेरी

आमरण अनसनमा निकोलस भुसाल(तस्विरहरु)



काठमाडौं। अभियन्ता निकोलस भुसाल काठमाडौं माइतीघरमा आमरण अनसन बसेको छैठौं दिन वितेको छ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै अनसन बसेका उनलाई आइतबार जेनजी अभियन्ताहरुले भेटेका छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : ०२ बजे