Logo

Breaking News 1

प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्ड छलफल जारी



काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको छ । केहीबेरअघिबाट बालुवाटारमा छलफल सुरु भएको हो ।

छलफल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ४ : २४ बजे