Logo

ग्यालेरी

चोरी भएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण (फोटो फिचर)



काठमाडौं। चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आ.व २०८२।०८३ सालमा बरामद गरिएका सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइएको हो ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १ : १४ बजे