Logo

ग्यालेरी

जहरसिंह पौवाबाट देखिएको दृश्य (फोटोफिचर)



काठमाडौं। काठमाडौंबाट सिन्धुपाल्चोक जाने छोटो बाटोको मुख्य बिन्दु हो जहरसिंह पौवा । जहरसिंह पौवा साँखुबाट वनैवन उकालो लागेपछि पुगिन्छ । साँखु पुगेर करिब ७ किमि उत्तरडाँडोमा पर्ने जहरसिंहपौवा अहिले पर्यटकीय स्थल बनेको छ । जहाँबाट सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौंका सुन्दर गाउँ र डाँडाहरु देख्न सकिन्छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : १८ बजे