Logo

Breaking News 1

तस्विरमा हेर्नुहाेस् त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह (फाेटाेफिचर)



त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह जारी रहेको छ । यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए । तस्विरहरु : नेपाल न्यूज बैंक


प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ३ : ०३ बजे