Logo

ग्यालेरी

तस्विरमा माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’



काठमाडौं। मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै सोमबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : ५६ बजे