Logo

Breaking News 1

नेपाली कम्युनिस्ट पार्टीको र्‍याली (तस्विरहरू)



नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि विभिन्न स्थानबाट र्‍यालीहरू निकालेकाे ।

भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि काठमाडौंको विभिन्न स्थानबाट र्‍यालीहरू सुरू भएका हुन् ।

उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरू र्‍यालीसहित प्रदर्शनीमार्गमा रहेको पद्मोदय मोड नजिक बनाइएको मुख्य मञ्चतर्फ जान थालेका छन् । तस्विरहरू : नवराज नेपाल/ नेपाल न्यूज बैंक

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  १ : ५४ बजे