Logo

राजनीति

एमाले महाधिवेशन : यस्तो छ पछिल्लो मतपरिणाम



काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको परिणाम आउनेक्रम जारी छ । विहीबार विहान ११ बजे प्राप्त परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।
महासचिवमा शंकर पोख्रेलले अग्रता लिइरहेका छन् । दुई वटा बुथको १६ वटा चिप्समा भएको ४ सय ४३ मत गन्दा अध्यक्षका उम्मेदवार ओली अगाडि देखिएका हुन् ।
यस्तो छ पछिल्लो परिणाम:
अध्यक्ष
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०

उपाध्यक्ष
अरुण नेपाल : ७९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
पृथ्वी सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९

महासचिव
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे : १९४

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : १३३
योगेश भट्टराई : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल :२२०
वैजनाथ चौधरी : ९७

सचिव
अग्नि प्रसाद खरेल : १३९
इन्द्रलाल सापकोटा :७४
कर्णबहादुर थापा :१६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बाँस्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २५९
रचना खड्का : १५९
राजन भट्टराइ : २३५
लाल बाबु पण्डित : १५०
विनोद प्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १२ : २१ बजे