Logo

Breaking News 1

एमालेको महाधिवेशन : मतदान सकियाे, मतगणनामा धेरै समय नलाग्ने



काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा मतदान सकिएको छ । बुधबार बिहान ९ः१५ बाट सुरु भएको मतदान बिहीबार बिहान सकिएको हो । 

महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि भोटर थिए । महाधिवेशनमा इलेक्ट्रिक मतदान भएको हो ।  भोटिङमा समय लागे पनि इलेक्ट्रिक मतदान भएकाले मतगणनामा भने धेरै समय नलाग्ने एमाले निर्वाचन आयोगले जनाएको छ । 
  

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ७ : २४ बजे