Logo

ग्यालेरी

एमालेको ११ औँ महाधिवेशनको यस्तो छ तयारी (तस्विरहरु)


२६ मंसिर २०८२, शुक्रबार  

23
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण काम तीव्र गतिमा भईरहेको छ । भोली (शनिबार) उद्घाटन हुने महाधिवेशनका लागि मञ्च निर्माण, शौचालय लगायतका आवश्यक अस्थायी संरचनाहरु निर्माण भईरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १ : ०४ बजे