काठमाडौं । सरकारले भदौ २३–२४ गते भएको जेनजी आन्दोलनलाई औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिने निर्णय गरेको छ।
बुधबार साँझ सरकार र जेनजी पदाधिकारीबीच भएको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनको दर्जा दिने विषय समेटिएको छ। यससँगै आन्दोलनमा सहभागी व्यक्तिहरूको राजनीतिक र सामाजिक दर्जा सम्बन्धी विषयहरू पनि कानूनी र प्रशासनिक रूपमा सुनिश्चित हुनेछन्।










प्रतिक्रिया