अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले काठमाडौंमा जेनजी महोत्सव २०८२ समारोह आयोजना गरेको छ । समारोहका प्रमुख अतिथि समेत रहेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले महोत्सवको उद्घाटन गरेका छन् ।






















प्रतिक्रिया