गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभरका धेरै सरकारी संरचनामा आगजनी भएको थियो। आन्दोलनका क्रममा नेताका घर–परिवारसँग सम्बन्धित संपत्ति, राजनीतिक दलका कार्यालय, संघीय संसद भवन, जिल्ला अदालत काठमाडौं, बार एशोसिएसन नेपाल लगायतका थुप्रै सरकारी तथा सार्वजनिक भवनहरू जलाइएका थिए । आन्दोलन भएको तीन महिना पुगेको छ ।


















प्रतिक्रिया