Logo

राजनीति

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच आज वार्ता



काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच आज (सोमबार, मंसिर २२) दिउँसो ३ बजे भेटवार्ता हुने भएको छ।

राजसंस्था पुनःस्थापना र हिन्दु अधिराज्य कायम गर्ने लगायतका विभिन्न माग राख्दै आएका प्रसाईँले ती माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईँलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन्।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ९ : २७ बजे