Logo

समाचार

रविलाई भेट्न नख्खु कारागारमा खगेन्द्र



हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका छन् । सहकारी ठगीमा मुछिएका लामिछानेलाई भेट्न आइतबार खगेन्द्र नख्खु पुगेका हुन् । भेटमा हालै रास्वपा प्रवेश गरेका नेपाल प्रहरीका पूर्वएआईजी विश्व पोख्रेलपनि सहभगी थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ३ : ११ बजे