Logo

ग्यालेरी

२२औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडिँगाउँबाट बृहत् र्‍याली निकालियाे (तस्विरहरू)



२२औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडिँगाउँबाट बृहत् र्‍याली निकालिएको छ । र्‍यालीको समुद्घाटन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ५ का वडाअध्यक्ष विरेन्द्र प्रजापति लगायतले गरेका थिए । र्‍यालीमा विभिन्न गुठी खल: पुचहरूको सहभागीता रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  १२ : २० बजे