Logo

Breaking News 1

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रियसभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ३९ बजे