Logo

ग्यालेरी

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)



काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो। बिरामी रहेका ७७ वर्षीय रामनारायणको उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको हाे ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ६ : ०८ बजे