Logo

Breaking News 1

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक आज बस्दै छ । बैठक २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिको रहनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : १९ बजे