Logo

ग्यालेरी

जेनजी २.० समुहद्वारा जेनजी सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण (तस्विरहरु)


१२ मंसिर २०८२, शुक्रबार  

23
Shares

जेनजी २.० समुहले आज माइतीघरमा सहिदहरूको तस्बिरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनीहरूले शुक्रबार सहिदहरूको तस्बिरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनीहरुले सहिदहरूको सम्झनामा मौनधारण समेत गरेका थिए । कार्यक्रममा सहिद परिवारका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : २८ बजे