नेपाली कम्युनिस्ट पार्टी र जसपा एकता पक्षधरबीच एकता घाषणा भएको छ । बिहीबार काठमाडौंको सभागृहमा आयोजित एक समारोहकाबीच नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा (वहुमत) विद्रोही समूह, नेकपा विद्रोही समूह बीच एकता घोषणा गरिएको हो । १० बुद्देसहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरिसकेका छन् ।










तस्बिरहरु :सक्षम घिमिरे,नेपाल न्यूज बैंक










प्रतिक्रिया