Logo

मुख्य समाचार

प्रधानन्यायाधीश राउत भारत प्रस्थान



काठमाडौं — प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारतीय प्रधानन्यायाधीशको निमन्त्रणामा आज भारत प्रस्थान गरेका छन्। अदालतका अनुसार उनको यो भ्रमण औपचारिक मैत्रीपूर्ण आदान–प्रदानको उद्देश्यले आयोजना गरिएको हो। राउत मंसिर ९ गते साँझ स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १ : २९ बजे