काठमान्डौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्य अनुसार केही तरकारीमा मूल्य वृद्धि भए पनि कतिपयमा मूल्य घटेको छ।
तरकारी:
गोलभेँडा: ठूलो (भारतीय) रु ११०, सानो (लोकल) रु ९५, सानो (टनेल) रु १२५, सानो (भारतीय) रु १०५, सानो (तराई) रु ११८
आलु: रातो रु ६०, रातो (भारतीय) रु ४८, सेतो रु ४५
प्याज सुकेको (भारतीय) रु ३५
गाजर: लोकल रु १५०, तराई रु १२०
बन्दा: लोकल रु ७०, तराई रु ६०
काउली (लोकल) रु ८०, रातो मूला रु ५०, सेतो मूला (लोकल) रु ४०, सेतो मूला (हाइब्रिड) रु ६०
भन्टा लाम्चो रु ८०, भन्टा डल्लो रु ८५
बोडी: तने रु १९०, मकै रु ९०
सिमी: मटरकोसा रु १५०, घिउ सिमी (लोकल/हाइब्रिड) रु १८०, घिउ सिमी (राजमा) रु १४०, टाटे सिमी रु १६०
तिते करेला रु १८०, लौका रु १००
परबर: लोकल/तराई रु ११०, घिरौँला रु १३०
फर्सी: पाकेको रु ६०, हरियो लाम्चो रु ९०, हरियो डल्लो रु ८०
सलगम रु ११०, भिन्डी रु १५०, सखरखण्ड रु ८०, बरेला रु ६५, पिँडालु रु १००, स्कुस रु ३०
साग र अन्य:
रायोसाग रु १००, पालुङ्गो साग रु २२८, चमसुर रु १६०, तोरीको साग रु ९०, मेथीको साग रु २००
हरियो प्याज रु १००, बकुला रु १६०, तरुल रु ८०, कुरिलो रु १२००
ब्रोकाउली रु १६०, चुकुन्दर रु १००, रातो बन्दा रु १५०, जिरीको साग रु ५००, पार्सले रु ५००
पुदिना रु ५५०, सौफको साग रु १८०, गान्टेमुला रु १००, इमली रु १८०, तामा रु १३०, तोफु रु १५०, गुन्द्रुक रु ३५०
फलफूल:
स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३२०, केरा (दर्जन) रु १४०, कागती रु १२०, अनार रु ४००
सुन्तला (नेपाली) रु १२०, तरबुजा हरियो रु ८०, जुनार रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०
काँक्रो (लोकल) रु ११०, काँक्रो (हाइब्रिड) रु ७०, नास्पाती (चाइनिज) रु २२०, मेवा (नेपाली) रु ७०, मेवा (भारतीय) रु १२०
अम्बा रु १००, लप्सी रु ८०, स्ट्रबेरी भुइँऐसुलु रु ६५०, सरिफा रु १९०, आभोकाडो रु ३००
अमला रु ८०, अदुवा रु ९०, सुकेको खुर्सानी रु ४००, हरियो खुर्सानी (विभिन्न) रु १२०–१५०, भेडे खुर्सानी रु १८०
हरियो लसुन रु २००, हरियो धनियाँ रु ५००, लसुन सुकेको (चाइनिज) रु २००, लसुन सुकेको (नेपाली) रु १६०
माछा: सुकेको रु १०००, ताजा रहु रु ३४०, ताजा बचुवा रु २८०, ताजा छडी रु २५०
राजा च्याउ रु ३००, सिताके च्याउ रु १०००, रूख टमाटर रु ११०, काँक्रो (लोकल क्रस) रु ९०
कालीमाटी बजार समितिका अनुसार मूल्य दैनिक आधारमा बजार आपूर्ति र मागअनुसार परिवर्तन हुने गरेका छन्।










प्रतिक्रिया