Logo

ग्यालेरी

विप्लवलाई गुलाफको फूल (तस्बिरहरु)



नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लाई निर्वाचन आयोगले चुनाव चिन्ह गुलाबको फूल प्रदान गरेको छ । १० वर्ष माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिन लागेका विप्लवलाई गुलाफको फुल चुनाव चिन्ह प्रदान गरिनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : १७ बजे